२०८२ कार्तिक ३, आईतबार

मुख्य समाचार

मुख्य समाचार

प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र छिरे जेनजी

२३ भदौ, काठमाडौं /  प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् । उनीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन् । उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् । अहिले प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरिरहेको छ...  विस्तृतमा

बबरमहल–बानेश्वर सडकमा सवारी आवागमन पूर्णरुपमा बन्द

२३ भदौ, काठमाडौं  / सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजीले...  विस्तृतमा

जेनजी प्रदर्शनमा चोकचोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति

२३ भदौ, काठमाडौं /  जेनजीको प्रदर्शनलाई लक्षित गरेर काठमाडौंमा उच्च सुरक्षा अपनाउँदै...  विस्तृतमा

जेनजीको माइतीघरमा बाक्लो उपस्थिति, सुरु भयो प्रदर्शन

२३ भदौ काठमाडौँ / काठमाडौँको माइतीघरमा जेनजीको प्रदर्शन सुरु भएको छ । बाक्लो संख्यामा उपस्थित...  विस्तृतमा

कलेज ड्रेस लगाएर माइतीघर पुगे जेनजी

२३ भदौँ काठमाडौँ / जेनजी पुस्ताले सोमबार सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि...  विस्तृतमा

जेनजीलाई माइतीघरमा प्रदर्शन गर्न प्रशासनको अनुमति

२२ भदौ काठमाडौँ  / भ्रष्टाचारको विरुद्धमा सोमबार माइतीघरमा हुने प्रदर्शनलाई स्थानीय...  विस्तृतमा

जेनजीको प्रतिवाद घोषणाबारे प्रधानमन्त्री : कानुनबारे स्पष्ट छन् भन्ने अपेक्षा छ

२२ भदौ, काठमाडौं / नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ता विधि,...  विस्तृतमा

जेनजीको प्रदर्शनलाई बालेनले दिए समर्थन

२२ भदौ, काठमाडौं /  सामाजिक सञ्जाल बन्दको विरोधमा भोलि हुने प्रदर्शनलाई काठमाडौं...  विस्तृतमा

सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा माइतीघरमा प्रदर्शन

२२ भदौ काठमाडौँ / नेपालमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा आज काठमाडौँको...  विस्तृतमा

पूर्वपत्नीको उजुरीपछि पक्राउ परेका इन्स्पेक्टर कारागार चलान

२२ भदौ, काठमाडौं  /  पूर्वपत्नीको उजुरीमा पक्राउ परेका नेपाल प्रहरीका इन्स्पेक्टर दिनेश गुरुङ...  विस्तृतमा

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस