२०८२ माघ १०, शुक्रबार

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

१२ कात्तिक, काठमाडौं /  नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बैठक सुरु भएको हो ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले आफ्नो धारणा राखिरहेका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस