
माघ ५, काठमाडौं / रास्वपाबाट निर्वाचन लड्ने निश्चित भएपछि सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । उनलाई रास्वपाले ललितपुर–२ बाट उम्मेदवार बनाउ लागेको स्रोतले बताएको छ । अहिले उनी राजीनामा बुझाउन प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न गएका छन् ।