२०८३ जेष्ठ २२, शुक्रबार

केपी ओली

केपी शर्मा ओली प्रतिनिधि सभा झापा क्षेत्र ५ को लागि मनोनयन दर्ता गराउदै

केपी शर्मा ओलीले झापा–५ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
केपी शर्मा ओली प्रतिनिधि सभा झापा क्षेत्र ५ को लागि मनोनयन दर्ता गराउदै

माघ ६, काठमाडौं / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट उम्मेदवारी दर्ता गराएका छन् । ओली यसअघिको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

यो पनि

ताजा अपडेट

१ हप्ता अघि

सुनको भाउ घट्यो

यो साताको प्रचलित

खोजी गर्नुहोस