२०८२ अषाढ १७, मंगलबार

बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

बाढीले डाइभर्सन बगाएपछि नवलपरासी पूर्वमा राजमार्ग अवरुद्ध भएको छ ।
बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

२९ जेठ काठमाडौँ / बाढीले डाइभर्सन बगाएपछि नवलपरासी पूर्वमा राजमार्ग अवरुद्ध भएको छ ।

दुम्किवासस्थित बिनयी खोलामा आएको बाढीले डाईभर्सन बगाएपछि बिहीबार बिहानबाट पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो ।

विनयी खोलाको पुल भाँचिएपछि गएको पाँच महिनादेखि खोलामाथि डाईभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो । यहाँ बाढीले पटकपटक डाइभर्सन बगाउँदै आएको छ ।

बाढीले डाइभर्सन बगाएपछि राजमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता मधु नेपालले जानकारी दिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस