२०८२ कार्तिक १, शुक्रबार

नेपाल सुनचाँदी व्यवसायी महासंघ

तीन हजार रुपैँयाले बढ्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीनहजार रुपैयाँले बढेको छ ।
तीन हजार रुपैँयाले बढ्यो सुनको मूल्य

२ जेठ काठमाडौं / नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीनहजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन प्रतितोला एक लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर एकहजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक लाख ९२५ रुपैयाँमा कारोबार भएको थियो ।

यो पनि

ताजा अपडेट

२० घण्टा अघि

सर्वदलीय बैठक सुरु

यो साताको प्रचलित

खोजी गर्नुहोस