२०८२ अषाढ १७, मंगलबार

स्वास्थ्य मन्त्री प्रदीप पौडेल अस्वस्थ, वीर अस्पतालमा उपचार जारी

स्वास्थ्य मन्त्री प्रदीप पौडेल अस्वस्थ, वीर अस्पतालमा उपचार जारी

१६ असार काठमाडौँ / वीर अस्पतालले सोमबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्री पौडेल असार १४ गते अस्पताल भर्ना भएको र निर्देशक प्रा.डा. दिलीप शर्माको नेतृत्वमा विशेषज्ञ चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको उल्लेख गरेको छ । मन्त्री पौडेलको स्वास्थ्यमा हाल क्रमिक सुधार भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस