२०८२ अषाढ १७, मंगलबार

संसद्‍मा विपक्षीको होहल्लापछि प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभा बैठकमा विपक्षीले होहल्ला गरेपछि आधा घण्टाका लागि बैठक स्थगित भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ १४, मंगलबार
संसद्‍मा विपक्षीको होहल्लापछि प्रतिनिधिसभा बैठक स्थगित

१३ जेठ काठमाडौं / प्रतिनिधिसभा बैठकमा विपक्षीले होहल्ला गरेपछि आधा घण्टाका लागि बैठक स्थगित भएको छ । सभामुखले विपक्षी दलका सांसदहरुले लगातार होहल्ला गर्न थालेपछि आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।

रास्वपा, माओवादी, राप्रपालगायतका राजनीतिक दलका सांसदहरु उभिएरै होहल्ला गरेका थिए । गृहमन्त्रीले राजीनामा गर्नुपर्छ । अनिमात्रै संसद् चल्छ, विपक्षी दलका सांसदहरुको धारणा रहेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस