२०८२ आश्विन ३०, बिहिबार

दोलखाको खराने खोला नजिक भीषण पहिरो

दोलखाको लामाबगर–लप्ची सडकको खराने खोला नजिक भीषण पहिरो गएको छ ।
दोलखाको खराने खोला नजिक भीषण पहिरो

२१ असोज, काभ्रे / दोलखाको लामाबगर–लप्ची सडकको खराने खोला नजिक भीषण पहिरो गएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी ज्ञान कुमार महतोले लामाबगर–लप्ची जाने बाटोमा भीषण पहिरो गएको जानकारी दिए ।

उनका अनुसार उक्त ठाउँमा मानवीय क्षति नभएको तर हाइड्रो पावरहरू भने रहेको छ । पहिरोको थप विवरण आउन बाँकी छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस