२०८२ कार्तिक १३, बुधबार

जेनजी आन्दोलनमा लुटेको पेस्तोल पड्काउँदै भिडियो बनाउने पक्राउ

१२ कात्तिक, काठमाडौं / जेनजी आन्दोलनमा लुटेको प्रहरीको पेस्तोल पड्काउँदै भिडियो बनाउने एक व्यक्तिसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा नुवाकोटको लिखु गाउँपालिका–६ घर भएका २३ वर्षीय समीर श्रेष्ठ र काभ्रेको पनौती नगरपालिका–१० का २३ वर्षीय एलेक्स...  विस्तृतमा

बालुवाटारमा सरकार, दल र जेनजीहसहित वार्ता सुरु

  • दृष्टि नेपाल
  • ५ घण्टा अघि

१२ कात्तिक, काठमाडौं / सरकार, राजनीतिक दल र जेनजीहरूबीच वार्ता सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । प्रतिनिधि सभा निर्वाचनको वातावरणका लागि सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलो पटक राजनीतिक दल र जेनजी पुस्तासँग वार्ता...  विस्तृतमा

राष्ट्रपति पौडेलको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

रामचन्द्र पौडेलको कतार भ्रमण स्वीकृत भएको छ ।

१२ कात्तिक, काठमाडौं / रामचन्द्र पौडेलको कतार भ्रमण स्वीकृत भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए । उनका अनुसार, राष्ट्रपति पौडेलसहितको...  विस्तृतमा

जेनजी आन्दोलनको नाममा जलाइएको नेकपा एमालेको केन्द्रीय कार्यालय मर्मत भइरहेको छ

जेनजी आन्दोलनको नाममा जलाइएको नेकपा एमालेको केन्द्रीय कार्यालय मर्मत भइरहेको छ

११ कात्तिक, काठमाडौं / जेनजी आन्दोलनको नाममा गत भदौ २४ गते जलाइएको नेकपा एमालेको केन्द्रीय कार्यालय मर्मतको काम...  विस्तृतमा



नेपालले गुमायो चौथो विकेट, कप्तान रोहित आउट

९ कार्तिक काठमाडौँ / आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा अमेरिकाविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपालका रोहित पौडेल चौथो विकेटका रुपमा आउट भएका हुन्...  विस्तृतमा

आत्म हत्या प्रयास गरेकी नितु पौडेलको उपचार क्रममा मृत्यु

कात्तिक ७/ काठमाण्डाै, पेट्रोल छर्केर आत्म हत्याको प्रयास गरेकी नितु पौडेलको वर्न अस्पताल किर्तिरमा उपचारको क्रममा मृत्यु भएको छ । कात्तिक १ गते नितु पौडेलले अनामनगर स्थित बाबुल गिरी...  विस्तृतमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस