२०८२ कार्तिक १४, बिहिबार

प्रधानमन्त्रीको सचिवालयले भन्यो– कसैको दबाबमा गृहमन्त्री हटाइँदैन

१३ कात्तिक, काठमाडौं / प्रधानमन्त्रीको सचिवालयले कसैको दबाबमा गृहमन्त्री ओम प्रकाश अर्याललाई हटाउने निर्णय नहुने जनाएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले गृहमन्त्री अर्याललाई हटाउन प्रधानमन्त्रीलाई दबाब दिएको समाचार सार्वजनिक भएपछि...  विस्तृतमा

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

१३ कात्तिक, काठमाडौं / नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । आज दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बैठक बस्दैछ । कांग्रेस बैठक गत असोज २८ गतेदेखि सुरु भएको थियो । बैठक गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन,...  विस्तृतमा

पूर्वपश्चिम राजमार्गको दाउन्नेमा सडक अवरुद्ध

१३ कात्तिक, नवलपुर / पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ । सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडक आज बिहानदेखिको वर्षाका कारणले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले बताए । वर्षाले दाउन्ने...  विस्तृतमा

जेनजी आन्दोलनको नाममा जलाइएको नेकपा एमालेको केन्द्रीय कार्यालय मर्मत भइरहेको छ

जेनजी आन्दोलनको नाममा जलाइएको नेकपा एमालेको केन्द्रीय कार्यालय मर्मत भइरहेको छ

११ कात्तिक, काठमाडौं / जेनजी आन्दोलनको नाममा गत भदौ २४ गते जलाइएको नेकपा एमालेको केन्द्रीय कार्यालय मर्मतको काम...  विस्तृतमा



नेपालले गुमायो चौथो विकेट, कप्तान रोहित आउट

९ कार्तिक काठमाडौँ / आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा अमेरिकाविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपालका रोहित पौडेल चौथो विकेटका रुपमा आउट भएका हुन्...  विस्तृतमा

आत्म हत्या प्रयास गरेकी नितु पौडेलको उपचार क्रममा मृत्यु

कात्तिक ७/ काठमाण्डाै, पेट्रोल छर्केर आत्म हत्याको प्रयास गरेकी नितु पौडेलको वर्न अस्पताल किर्तिरमा उपचारको क्रममा मृत्यु भएको छ । कात्तिक १ गते नितु पौडेलले अनामनगर स्थित बाबुल गिरी...  विस्तृतमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस