२०८२ अषाढ १७, मंगलबार

दुर्गा प्रसाईंलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईंलाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ ९, बिहिबार
दुर्गा प्रसाईंलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

७ जेठ काठमाडौँ / तीनकुने घटनामा पक्राउ परेका दुर्गा प्रसाईंलाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौँले बिहीबार प्रसाईंलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रहरीले तीनकुने घटनाका आरोपी प्रसाईंसहित ५३ जनालाई म्याद थपका लागि अदालतमा पेश गरेको थियो । अदालतले दुई दिन म्याद थप गरेको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस