२०८२ माघ ९, बिहिबार

रास्वपा

धादिङ क्षेत्र नं १ बाट रास्वपाको उम्मेदवारी आशिका तामाङ

राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र नम्बर १ मा आज आशिका तामाङलाई टिकट दिएको छ।
धादिङ क्षेत्र नं १ बाट रास्वपाको उम्मेदवारी आशिका तामाङ

माघ ५, काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र नम्बर १ मा आज आशिका तामाङलाई टिकट दिएको छ। तामाङलाई रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट दिएका हुन्। रास्वपा केन्द्रीय सदस्य ओजस्वी थापाका अनुसार तामाङ धादिङ क्षेत्र नम्बर १ मा चुनाव लड्न लागेकी हुन्। यसअघि उनले काठमाडौंको क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने बताएकी थिइन्।

यो पनि

ताजा अपडेट

२ दिन अघि

ओली झापा पुगे

यो साताको प्रचलित

खोजी गर्नुहोस