२०८२ माघ ९, बिहिबार

राजु पाण्डे

राजु पाण्डेलाई रास्वपाले दियो टिकट

राजु पाण्डले राष्ट्रिय स्वतन्त्र पार्टीको टिकट पाएका छन् ।
राजु पाण्डेलाई रास्वपाले दियो टिकट

माघ ५, काठमाडौं / काठमाडौं महानगरपालिकाको पूर्वनगरप्रहरी प्रमुख राजु पाण्डले राष्ट्रिय स्वतन्त्र पार्टीको टिकट पाएका छन् । काठमाडौं क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा गर्नका लागि बालेन टिमका राजु पाण्डेलाई टिकट दिएको हो । आज रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा पुगेर पाण्डेले टिकट लिएका छन् ।

यो पनि

ताजा अपडेट

२ दिन अघि

ओली झापा पुगे

यो साताको प्रचलित

खोजी गर्नुहोस