२०८२ अषाढ १७, मंगलबार

सेतो गुम्बा हेर्ने भिड थेग्नै नसके पछि दिउँसो नै गुम्बा बन्द गरियो

काठमाडौंको स्वयम्भूस्थित सेतो गुम्बा हेर्न सर्वसाधारणको भीड लागेको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ ९, बिहिबार
सेतो गुम्बा हेर्ने भिड थेग्नै नसके पछि दिउँसो नै गुम्बा बन्द गरियो

८ जेठ काठमाडौँ / काठमाडौंको स्वयम्भूस्थित सेतो गुम्बा हेर्न सर्वसाधारणको भीड लागेको छ । भीड थेगिनसक्नु भएपछि व्यवस्थापनले आज दिउँसो २ बजे नै गुम्बा बन्द गरेको छ ।

दश दिनका लागि मात्र खुला गरिएको गुम्बा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्ने भनिए पनि भीड नियन्त्रण बाहिर गएपछि सुरक्षाको कारण समयभन्दा पहिला नै बन्द गरिएको हो । गुम्बा जाने भीडका कारण सडकमा ट्राफिक जामसमेत भएको थियो ।

drishtinepal

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस