८ जेठ काठमाडौँ / संस्कृति पर्यटन तथा नागरकि उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीको कैलालीस्थति घरमा चोरी भएको छ ।
लम्किचुहा नगरपालिका (४ बलियास्थति राज्यमन्त्री चौधरीको पाँचतले घरमा चोरी भएको जल्लिा प्रहरी कार्यालय कैलालीका डएसपी राजकुमार सिंहले जानकारी दिए ।
उनका अनुसार मन्त्री चौधरीको घर तीन महिनादेखि खाली नै थियो । बुधबार दिउँसो पौने ४ बजेतरि घरमा चोरी भएको भन्ने खबर प्रहरीले पाएको थियो ।
घरको दोस्रो तलाको ग्रिल निकालेर घरभत्रि प्रवेश गरेको प्रहरीको प्रारम्भकि अनुसन्धानमा देखएिको छ । परिवारले घरमा रहेका गरगहना र नगद चोरी भएको बताएका छन् ।
घरमा रहेका सुनका औंठी, सिक्री लगायत गहना, चाँदीका सामग्री र ६५ हजार नगद चोरी भएको परिवारले बताएका छन् ।