२०८२ अषाढ १८, बुधबार

३ बजेलाई सर्‍यो एमाले सचिवालय बैठक

दिउँसो १ बजेका लागि डाकिएको बैठक ३ बजेसम्मका लागि सरेको प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ ।
३ बजेलाई सर्‍यो एमाले सचिवालय बैठक

११ असार काठमाडौँ / नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सरेको छ । दिउँसो १ बजेका लागि डाकिएको बैठक ३ बजेसम्मका लागि सरेको प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा विधान महाधिवेशनको पूर्वतयारी, पार्टीको साङ्गठनिक गतिविधि, समसामयिक राजनीतिक विषयलगायतमा छलफल हुने नेताहरूले बताएका छन् ।
एमालेको विधान महाधिवेशन आगामी भदौ २०–२२ गते ललितपुरको गोदावरीको सनराइज सम्मेलन केन्द्रमा हुँदैछ । सोही महाधिवेशनको तयारीका लागि बैठक डाकिएको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस