
माग २८, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियारलाई दबाव र प्रभावमा नपरी निष्पक्ष रूपमा भ्रष्टाचार अनुसन्धान गर्न आग्रह गरेका छन्। ३५ औँ अख्तियार दिवसमा उनले सुशासन र पारदर्शिता बिना लोकतन्त्र सुदृढ नहुने बताए। सबै प्रकारका भ्रष्टाचारलाई कानुनी दायरामा ल्याउनुपर्ने र नागरिकको भरोसा कायम राख्नुपर्ने उनको भनाइ छ।