धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ स्थित धार्के बजारमा ट्रक र टेलर एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।
नेपाल सोसल इ–मिडियाद्धारा संचालित
प्रधान सम्पादक/अध्यक्ष
सम्पादक
सल्लाहाकार
बागमती प्रदेश सञ्चार रजिष्टार दर्ता नं.
कम्पनी दर्ता नं.
संवादाता
सम्पर्क
Operated by:
Nepal Social E-Media
2024 - 2026