२०८३ कार्तिक १३, बिहिबार

नागढुंगा सुरुङ मार्ग शुल्क

१५ कात्तिकदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क उठाइने

१५ कात्तिकदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क उठाइने
१५ कात्तिकदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क उठाइने

काठमाडौं । आगामी १५ कात्तिकदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (शुल्क) उठाइने भएको छ।
नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क संकलन गर्न लागिएको जानकारी गराएको हो।
आयोजनाका अनुसार तोकिएको मितिदेखि सुरुङ मार्ग भएर आवतजावत गर्ने सवारीसाधनले सडक उपभोग दस्तुर तिर्नुपर्नेछ।
सुरुङ मार्ग प्रयोग गरेबापत शुल्क उठाउने व्यवस्था लागू हुन लागेसँगै अब नागढुंगा हुँदै यात्रा गर्ने सवारी चालक तथा यात्रुले यसबारे जानकारी राख्नुपर्ने भएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस