२०८३ कार्तिक १४, शुक्रबार

दिङबुचे होटल आगलागी

सगरमाथा पदमार्गको दिङबुचेमा ग्यास पड्किएर होटलमा आगलागी

सोलुखुम्बुको दिङबुचेमा ग्यास पड्किएर होटलमा आगलागी
सगरमाथा पदमार्गको दिङबुचेमा ग्यास पड्किएर होटलमा आगलागी

सोलुखुम्बु । सोलुखुम्बुको सगरमाथा पदमार्गअन्तर्गत दिङबुचेमा रहेको एक होटलमा आगलागी भएको छ। खाना पकाउने क्रममा ग्यास पड्किएपछि होटलमा आगलागी भएको हो।
ग्यास पड्किएपछि होटलमा आगो लागेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण भने आउन बाँकी छ।
घटनाबारे थप विवरण प्राप्त भएपछि जानकारी गराइनेछ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस