Post views: 158
२१ बैषाख, धादिङ / त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा सडक खण्ड भोली देखि रात्रीकालिन बन्द हुने भएको छ । नौबिसे नागढुङ्गा सडक खण्डको झ्याप्ले खोला देखि पिपल मोड सडक बिस्तार गर्नका लागि भोली २२ गते देखि ३१ गते सम्म राती ११ बजे देखि बिहान ३ बजे सम्म बन्द गरीएको बताइएको छ ।