२०८३ जेष्ठ २१, बिहिबार

बस दुर्घटना

त्रिशुली नदीमा वस खस्याे १७ जनाकाे मृत्यु २४ घाइते

त्रिशुली नदीमा वस खस्याे १७ जनाकाे मृत्यु २४ घाइते

११, फागुण धादिङ / पृथ्वी राजमार्ग अन्तरगत धादिङ जिल्ला वेनिघाट रोराङ गाउँपालिका वडा नं. ५ को भैंसिगौडाबाट त्रिशुली नदीमा वस दुर्घटना हुदा १७ जनाको मृत्यु भएको छ भने २४ जनाको उद्धार गरिएको छ ।  पोखराबाट काठमाडौंतर्फ जादै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशूली नदीको किनारमा खसी दुर्घटना भएको थियो ।

उक्त स्थानमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली खटिएको थियो । साथै नेपाल प्रहरी र सेनाको टोली पनि उद्धारमा खटिएको थियो ।

यो पनि

ताजा अपडेट

१ हप्ता अघि

सुनको भाउ घट्यो

यो साताको प्रचलित

खोजी गर्नुहोस