२०८२ श्रावण ३१, शुक्रबार

बाजुरामा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु

बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बाजुरामा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु

८ साउन धनगढी / बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । गाउँपालिकाको पाँच नम्बर वडाको क्युडीमा जिप दुर्घटना भएको हो ।

वडाअध्यक्ष प्रदीप बुढथापाका अनुसार दुर्घटनामा दुई जनाको घटना स्थलमै मृत्यु भएको हो । घटनाबारे थप विवरण आउन बाँकी छ । अहिलेसम्म जानकारी प्राप्त अनुसार बाजुरा हिमालीको क्युडीमा दुर्घटनाग्रस्त जिपमा २६ जना सवार थिए। उनीहरूमध्ये १५ जना घाइते भएका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस