२०८२ भाद्र ३०, सोमबार

बौद्ध भाटभटेनीमा ६ वटा शव फेला फेला

बौद्ध भाटभटेनीमा ६ वटा शव फेला फेला

२९ भदौ काठमाडौँ / काठमाडौँ महानगरपालिका–७ बौद्ध स्थित भाटभटेनी सुपर स्टोरमा ६ जना शव भेटिएको छ । पूर्ण रूपमा जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस