२०८२ फागुन २९, शुक्रबार

ट्याक्टर दुर्घटना

आज बिहान बैतडीमा ट्याक्टर दुर्घटना हुदाँ १ जनाको मृत्यु र ३ जना घाइते

आज बिहान बैतडीमा ट्याक्टर दुर्घटना हुदाँ १ जनाको मृत्यु र ३ जना घाइते भएको छ ।
आज बिहान बैतडीमा ट्याक्टर दुर्घटना हुदाँ १ जनाको मृत्यु र ३ जना घाइते

माघ ८, बैतडी / आज बिहान दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ अनारखोलीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । धनगढीबाट बैतडीतर्फ आउँदै गरेको म १ त १०१३ नं को ट्याक्टर दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको र ३ जना घाइते भएका छन् । दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट ५० मिटर तल खसेको थियो ।

मृतक र घाइतेको पहिचान हुन नसकेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । घाइतेलाई उपचारको लागि डडेलधुरा अस्पताल पठाइएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस