२०८२ चैत्र ५, बिहिबार

केपी शर्मा ओली

केपी शर्मा ओली आज फेरि झापा जादैँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज फेरि झापा जाने भएका छन् ।
केपी शर्मा ओली आज फेरि झापा जादैँ

फागुन ३, काठमाडौँ/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज फेरि निर्वाचन क्षेत्रका मतदाता भेट्न झापा जाने भएका छन् । पछिल्लो समय बढ्दै गएको राजनीतिक दबाब र आफ्नै क्षेत्रमा देखिएका चुनौतीका कारण ओली आफ्नै क्षेत्रमा बढी केन्द्रित भएका हुन् । यसअघि आमसभा र केही सीमित कार्यक्रममै देखिने ओली अहिले भने मतदाताको घर–घर पुग्दै प्रत्यक्ष भेटघाटमा जुटेका छन् । ओली फागुन ६ गतेसम्म झापामै बस्नेछन्।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस