२०८३ कार्तिक १६, आईतबार

धार्के बजार दुर्घटना

धादिङको धार्के बजारमा ट्रक र टेलर ठोक्किए, एक जना घाइते

धादिङको धार्के बजारमा ट्रक र टेलर ठोक्किए, एक जना घाइते
धादिङको धार्के बजारमा ट्रक र टेलर ठोक्किए, एक जना घाइते

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ स्थित धार्के बजारमा ट्रक र टेलर एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ।
दुर्घटनामा एक जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस