२०८२ चैत्र ५, बिहिबार

कारबाही

रास्वपालाई भोट माग्ने प्रहरी हवल्दारलाई कारबाही

सामााजिक सञ्जाल फेसबुकमार्फत रास्वपालाई भोट माग्ने प्रहरी हवल्दारलाई कारबाही प्रक्रियाअघि बढाइएको छ।
रास्वपालाई भोट माग्ने प्रहरी हवल्दारलाई कारबाही

माघ २३, काठमाडौं / सामााजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भोट मागेपछि पर्सामा कार्यरत प्रहरी हवल्दार श्यामनारायण पटेललाई कारबाही प्रक्रियाअघि बढाइएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतका अनुसार पटेलले राजनीतिक दलको प्रचार गर्दै भोट मागेका थिए । सञ्जालमार्फत भोट मागेको पाइएपछि विभागीय कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा झिकाइएको हो । उनी जिल्ला प्रहरी कार्यालय पर्सा मातहतकै युनिटमा कार्यरत थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस