२०८२ भाद्र ११, बुधबार

धर्म प्रचार गरेको आरोपमा अमेरिकी नागरिक नियन्त्रणमा

अध्यागमन विभागले मंगलबार एक अमेरिकी नागरिकलाई नियन्त्रणमा लिएको छ ।
धर्म प्रचार गरेको आरोपमा अमेरिकी नागरिक नियन्त्रणमा

१० भदौ काठमाडौं /  अध्यागमन विभागले मंगलबार एक अमेरिकी नागरिकलाई नियन्त्रणमा लिएको छ । व्यावसायिक भिसामा नेपाल आएका डानियल कर्नीलाई नियन्त्रणमा लिइएको हो । विभागका अनुसार, उनले इसाई धर्मको प्रचार गरेको देखिएको छ । उनीमाथि थप सोधपुछ कार्य भइरहेको विभागले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस