२०८२ श्रावण २९, बुधबार

लोसपाको वरिष्ठ नेताबाट अनिल झाले दिए राजीनामा

लोसपा का वरिष्ठ नेता अनिलकुमार झाले पदबाट राजीनामा दिएका छन् ।
लोसपाको वरिष्ठ नेताबाट अनिल झाले दिए राजीनामा

२७ साउन काठमाडौँ / लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता अनिलकुमार झाले पदबाट राजीनामा दिएका छन् । लोसपा अध्यक्ष महन्थ ठाकुरले झाले दिएको राजीनामा स्वीकृतसमेत गरिसकेका छन् ।

‘उहाँले केही समयअघि पार्टी कार्यालयमा राजीनामा पत्र दिनुभएको थियो, अध्यक्षज्यूले स्वीकृत गरिसक्नुभएको छ,’ अध्यक्ष ठाकुरको सचिवालयका एक सदस्यले भने । झा पछिल्लो समय लोसपामा निस्क्रिय थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस