२०८२ फागुन ३०, शनिबार

बालेन शाह

नेपालगञ्जमा बालेन शाह

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाह नेपालगञ्ज पुगेका छन् ।
नेपालगञ्जमा बालेन शाह

माग १२, काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाह नेपालगञ्ज पुगेका छन् । सोमबार उनी चुनावी प्रचारप्रसारका लागि नेपालगञ्ज पुगेका हुन् । सुदूरपश्चिम चुनाव प्रचारका लागि नेपालगञ्ज पुगेका बालेनलाई विमानस्थलमा समर्थकहरूले स्वागत गरेका छन् । झापामा भने बालेन पत्नी सविना काफ्ले मतदातासँग भेटघाट गरिरहेकी छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस