२०८२ चैत्र ५, बिहिबार

उज्यालो नेपाल

समानुपातिक सूची बुझाउन पाउनुपर्ने आयोग समक्ष माग राख्दै उज्यालो नेपाल

उज्यालो नेपाल पार्टी (उनेपा)ले आफ्नै दलको समानुपातिक बन्दसूची बुझाउन पाउनुपर्ने निर्वाचन आयोगसमक्ष माग गरेको छ ।
समानुपातिक सूची बुझाउन पाउनुपर्ने आयोग समक्ष माग राख्दै उज्यालो नेपाल

पुस २८, काठमाडौं / उज्यालो नेपाल पार्टी (उनेपा)ले आफ्नै दलको समानुपातिक बन्दसूची बुझाउन पाउनुपर्ने निर्वाचन आयोगसमक्ष माग गरेको छ । सोमबार (पुस २८) उज्यालो नेपालले राष्ट्रिय परिवर्तन पार्टीको समानुपातिक सूचीमा आफ्ना मान्छेको नाम समावेश गरेर विवरण बुझाएको छ । तर, उज्यालो नेपालले पहिलेकै सूची पेस गर्न पाउनुपर्ने माग गरेको हो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस