२२ चैत्र, धादिङ / धुनिवेशि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेललाई बिदाई गर्नु भएको छ । प्रमुख प्रशासकीय अधिकृत पौडेलको स्थानमा कृष्ण प्रसाद जैसि आउनु भएको छ । धादिङ जिल्ला धुनिवेशि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निरज पौडेल १९ महिना कार्यकाल पुरा गरी संघीय मामिला तथा सामान्य प्रशासन... विस्तृतमा