काठमाडौं, ७ चैत । विभागीय टोली नेपाल पुलिस क्लबले सातौं जित हासिल गरेको छ । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा आफ्नो विजयी यात्रालाई सातौं खेलसम्म पनि कायम राखेको हो । बिहीबार एक्ट्राटेक ओभलमा पुलिसले ९३ रनको सहज जित हासिल गरेको हो । पुलिस क्लबले प्रस्तुत गरेको २९८ रनको... विस्तृतमा