२०८२ अषाढ १७, मंगलबार

नेकपा एमाले धुनिवेशि नगर कमिटीले मनायो गणतन्त्र दिवस

नेकपा एमाले धुनिवेशि नगर कमिटीले गणतन्त्र दिवस दिप प्रज्वलन गरी मनाएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ १६, बिहिबार
नेकपा एमाले धुनिवेशि नगर कमिटीले मनायो गणतन्त्र दिवस

१५ जेठ काठमाडौँ / नेकपा एमाले धुनिवेशि नगर कमिटीले गणतन्त्र दिवस दिप प्रज्वलन गरी मनाएको छ । प्रमुख अतिथि नेकपा एमाले बागमती प्रदेश सचिवालय सदस्य रमेश आचार्यले दिप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्नु भएको हो ।

नेकपा एमाले धुनिवेशि नगर कमिटी अध्यक्ष दिनेश बास्कोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमाले धुनिवेशि नगर कमिटीको कार्यालयमा नेपालको नक्सा बनाई मैन बत्ति प्रज्वलन गरी मनाएको हो ।

कार्यक्रममा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल बागमती प्रदेश अध्यक्ष नेकपा एमाले प्रदेश सदस्य मन्दिरा श्रेष्ठ जिल्ला कमिटी सदस्य रामकुमार चापागाई मनोज तामाङ्ग राजिव लामा सुनिल तामाङ लगाएतको उपस्थित रहेको थियो ।

युवा संघ नेपाल केन्द्रिय सदस्य नव निर्वाचित सुनिल तामाङलाई नगर कमिटीले बधाई अनि शुभकामना समेत दिएको थियो ।

तस्बिर ……

drishtinepal drishtinepal drishtinepal drishtinepal drishtinepal drishtinepal drishtinepal drishtinepal drishtinepal

drishtinepal

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस