२०८२ अषाढ १७, मंगलबार

मुक्तिनाथमा दर्शनमा नेपालदेखि भारतसम्मका भक्तजनहरु

मुक्तिनाथ मन्दिर हिन्दू र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र हो ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ २२, बुधबार
मुक्तिनाथमा दर्शनमा नेपालदेखि भारतसम्मका भक्तजनहरु

२१ जेठ काठमाडौँ / हिमाल पारिको जिल्ला भनेर चिनिने मुस्ताङमा रहेको मुक्तिनाथ क्षेत्र मुक्तिनाथ मन्दिर हिन्दू र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र हो ।

यहाँ रहेका १०८ धारा र दुई कुण्डमा स्नान गरे पाप पखालिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । नेपालका साथै भारतबाट पनि यहाँ ठूलो संख्यामा श्रद्धालु आइपुग्छन् ।

जोमसोमदेखि मुक्तिनाथ मन्दिरसम्मको बाटो निर्माण भइरहेकोले हिँड्न गाह्रो हुने वृद्ध, असक्त तथा बिरामी तीर्थयात्रीलाई स्थानीयले शुल्क लिएर बोकेर मन्दिरसम्म पुर्‍याउने गर्छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस