२०८२ श्रावण १८, शनिबार

पूर्वमन्त्री रञ्जिता श्रेष्ठ बयान दिन अख्तियार पुगिन्‌

पूर्वमन्त्री रञ्जिता श्रेष्ठ बयान दिन अख्तियार पुगिन्‌

७ साउन, काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठसँग बयान लिन सुरु गरेको छ । अख्तियारले उनलाई बयानका लागि झिकाएको थियो । विहान १० बजेदेखि उनीसँग सोधपुछ शुरु भएको अख्तियारस्रोतले बतायो ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस