२०८२ चैत्र ५, बिहिबार

काठमाडौं महानगर

अब देखि काठमाडौं महानगरको फोहोर व्यवस्थापनमा सबै पालिकाले सहयोग गर्ने

काठमाडौं उपत्यकाको फोहोरको सम्पूर्ण व्यवस्थापनमा सबै पालिकाले सहयोग गर्ने भएका छन्।
अब देखि काठमाडौं महानगरको फोहोर व्यवस्थापनमा सबै पालिकाले सहयोग गर्ने

फागुन ७,काठमाडौँ/काठमाडौं उपत्यकाको फोहोरको सम्पूर्ण व्यवस्थापनमा सबै पालिकाले सहयोग गर्ने भएका छन्। काठमाडौं उपत्यका मेयर्स फोरमको १३ औं बैठकले फोहोर व्यवस्थापनमा आर्थिक तथा व्यवस्थापकीय साझेदारीको लागि सबै नगरपालिकाले मिलेर काम गर्ने निर्णय गरेका हुन्।बैठकको निर्णयअनुसार उपत्यकाको फोहोर व्यवस्थापनमा एकल रूपमा भार बोक्दै आएको काठमाडौं महानगरलाई उपत्यकाका बाँकी १७ वटै नगरपालिकाले वित्तीय र व्यवस्थापकीय साझेदारी गर्नेछन्।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस