२०८२ कार्तिक ३, आईतबार

वैशाखी टेकेर प्रधानमन्त्री भेट्न सिंहदरबार पुगे जेनजी आन्दोलनका घाइते

वैशाखी टेकेर प्रधानमन्त्री भेट्न सिंहदरबार पुगे जेनजी आन्दोलनका घाइते

२ कार्तिक काठमाडौं / जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको एक समूह प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार पुगेको छ । आइतबार उनीहरू वैशाखी टेकेरै प्रधानमन्त्रीसँग आफ्ना कुरा राख्न सिंहदरबार पुगेका हुन् ।

समूहमा करिब दुई दर्जना युवा सहभागी रहेका छन् । घाइतेहरूले प्रदर्शनको क्रममा भएको घटना र आफ्नो अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराउने उद्देश्य राखेको बताएका हुन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस