२०८२ चैत्र ३, मंगलबार

सरकारले तोक्यो राष्ट्रियसभा सदस्यको निर्वाचन मिति

सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन मिति तोकेको छ ।
सरकारले तोक्यो राष्ट्रियसभा सदस्यको निर्वाचन मिति

१२ कार्तिक काठमाडौँ / सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन मिति तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको हो ।

फागुन २० गते १९ जना सदस्यको पद रिक्त हुन लागेसँगै ती स्थानमा पदपूर्ति गर्न निर्वाचन गर्न लागिएको सरकारको प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस