२०८२ कार्तिक ३, आईतबार

सुशीला कार्कीले शपथ नलिँदासम्म मैले मोबाइल हेर्न पाइनँ : ओली

सुशीला कार्कीले शपथ नलिँदासम्म मैले मोबाइल हेर्न पाइनँ : ओली

२ कात्तिक, काठमाडौं /  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिनुभन्दा अघिसम्म आफ्नो मोबाइल सेनाको कब्जामा रहेको जानकारी गराएका छन् ।

आफू नेपाली सेनाको सुरक्षामा रहेको र प्रधानमन्त्रीले शपथ लिएपछि मात्रै मोबाइल हात पारेको बताए । ‘म सेनाको सुरक्षामा थिएँ । प्रधानमन्त्रीको शपथ ग्रहणअघिसम्म मैले मोबाइल लिन पाएको थिइनँ,’ ओलीले भने, ‘मोबाइल सिज गरिएको थियो । म लोकतन्त्रको प्रणाली र त्यसमा विश्वास गर्ने व्यक्ति हुँ ।’

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस