२०८२ मंसिर ९, सोमबार

पत्रकार दीपेन्द्र खनियाँ मृत फेला

पत्रकार दीपेन्द्र खनियाँ मृत फेला

७ मंसिर काठमाडौँ /  पत्रकार दीपेन्द्र खनियाँ मृत फेला परेका छन् । काठमाडौँ महानगरपालिका–१० बानेश्वरस्थित थापागाउँमा बस्दै आएको घरमा उनी मृत भेटिएका हुन् । घरको बरण्डाको रेलिङमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईर्ले बताए । खनियाँ रेडियो अडियोका सञ्चालक हुन् । उनकी एक श्रीमती र एक छोरी छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस