२०८२ चैत्र ५, बिहिबार

श्रीनिवास यादव

रुपन्देही–३ मा जसपाका उम्मेदवार श्रीनिवास यादव एमाले प्रवेश

रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा जनता समाजवादी पार्टी नेपालका उमेदवार एमाले प्रवेश गरेका छन् ।
रुपन्देही–३ मा जसपाका उम्मेदवार श्रीनिवास यादव एमाले प्रवेश

फाल्गुन ४, बुटवल/रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा जनता समाजवादी पार्टी नेपालका उमेदवार एमाले प्रवेश गरेका छन् । जसपा नेपालका उम्मेदवार रहेका श्रीनिवास यादवले उमेदवारी फिर्ता लिँदै एमाले उमेदवारलाई सहयोग गर्ने विज्ञप्तिमार्फत जनाएका हुन् । यादवले सोमबार विज्ञप्ति जारी गर्दै पार्टीको सम्पूर्ण जिम्मेवारीसहित साधारण सदस्यसमेत नरहने गरी पार्टी छोडेको सार्वजनिक गरेका हुन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस