२०८२ माघ ९, बिहिबार

केपी शर्मा ओली

जेनजी आन्दोलनमा आपराधिक गतिविधि गर्नेहरू कारबाहीको दायरामा आउँने ओलीको भनाई

जेनजी आन्दोलनमा आपराधिक गतिविधि गर्नेहरू कारबाहीको दायरामा आउँने ओलीले बताएका छन् ।
जेनजी आन्दोलनमा आपराधिक गतिविधि गर्नेहरू कारबाहीको दायरामा आउँने ओलीको भनाई

माघ ८, काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा आपराधिक गतिविधिमा संलग्नहरू कारबाहीको दायरामा आउने बताएका छन् । बिहीबार झापाको दमक–८ स्थित नेपाली कम्युनिस्ट पार्टीका नेता गगन पुरीको आगजनी गरिएको घरको अवलोकन गर्दै ओलीले आपराधिक गतिविधिमा संलग्नहरू कारबाहीको दायरामा आउने बताएका हुन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस