२०८३ श्रावण २३, शनिबार

बालेन शाह

इलाम पुगेर बालेन घरदैलो गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह इलाम पुगेका छन् ।
इलाम पुगेर बालेन घरदैलो गर्दै

माघ ८, काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह इलाम पुगेका छन् । रास्वपाका उम्मेदवारको प्रचारप्रसारको लागि उनी इलाम पुगेका हुन् । उनले इलामका विभिन्न क्षेत्रमा घरदैलो गरिरहेका छन् । आफ्नो पार्टी र पार्टीका उम्मेदवारलाई मत दिन उनले आग्रह गरिरहेका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस