२०८२ मंसिर २५, बुधबार

एक जनाको मृत्यु

मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

चौदण्डी नगरपालिकाको बसाहामा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

मंसिर २४, गाईघाट /  चौदण्डी नगरपालिका–४ बसाहामा मङ्गलबार साँझ दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चौदण्डी नगरपालिकाको बसाहा थुलुङ डाँडाका ५८ वर्षीय भक्तराज राई गम्भीर घाइते भएका निजको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस