२०८२ अषाढ १७, मंगलबार

भिजिट भिसा प्रकरणमा रास्वपाको अडान कायमै

भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो अडान कायमै रहेको जनाएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ ३१, शुक्रबार
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान कायमै

३० जेठ काठमाडौँ / भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो अडान कायमै रहेको जनाएको छ ।

उक्त प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै आएको सो पार्टीले शुक्रबार एमाले र माओवादीबिच भएको २ बुँदे सहमतिमा सहभागी छैन ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सत्तारुढ दलहरूसँग सहमति गरेपछि रास्वपा एक्लै विरुद्धमा उभिनेछ । रास्वपा सांसद सुमना श्रेष्ठले भनिन्, ‘हाम्रो अडान कायम छ ।’

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस