२०८२ अषाढ १७, मंगलबार

SEE नतिजा चाडैँ आउदैँ

SEE को नतिजा चाँडै नै आउनेछ ।
SEE नतिजा चाडैँ आउदैँ

१३ असार काठमाडाैँ / SEE को नतिजा चाँडै नै आउनेछ । देशभरका SEE परीक्षामा सहभागी भएका विद्यार्थीहरूले खल्ती एपबाट सिधै निःशुल्क  रूपमा आफ्नो नतिजा हेर्न सक्नेछन्,। नतिजा आउने बित्तिकै, प्रयोगकर्ताहरूले खल्ती एप खोलेर “SEE Result” खण्डमा ट्याप गर्न, आफ्नो आवश्यक विवरणहरू प्रविष्ट गर्न र तुरुन्तै आफ्नो अंकहरू पहुँच गर्न सक्छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस