२०८२ मंसिर १६, सोमबार

सुनको मूल्य बढ्यो

तोलामा ५ हजार २०० रुपैयाँले सुनको मूल्य बढेको हो ।
सुनको मूल्य बढ्यो

९ मंसिर काठमाडौँ / मंगलबार सुनको मूल्य बढेको छ । तोलामा ५ हजार २०० रुपैयाँले सुनको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँ हो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ३ हजार ११५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ३ हजार २०० रुपैयाँ पुगेको महासंघको भनाइ छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस